Jhajhalko Saving and Credit Co-operative Limited is a community-based cooperative institution dedicated to supporting the financial and social development of its members. Established with the aim of promoting saving habits and providing reliable financial services, the cooperative works to improve the economic condition of the local community by helping reduce poverty and strengthen self-reliance.
Jhalko Saving and Credit Cooperative Limited is Located in the northeastern part of Bhaktapur district, this cooperative initiated financial transactions from a single room of the school on Chaitra 15, 2064 B.S. , driven by the enthusiasm of 25 former students who had passed the School Leaving Certificate (SLC) examinations from Shree Krishna Ma. Vi., Kharipati between 2039 B.S. .
Jhajhalko Saving and Credit Co-operative Limited continues to work towards building trust, supporting community growth, and creating better financial opportunities for its members.
Objectives
1.To encourage regular saving habits among members for financial security.
2.To provide safe, accessible, and responsible financial services.
3.To support members in improving their livelihood through microfinance.
4.To promote social development activities in the community.
5.To strengthen economic self-reliance and sustainable growth.
श्री कृष्ण मा.वि. पुर्व विद्यार्थी समाजको सक्रियतामा मिति वि.सं. २०६५ जेष्ठ १२ गते स्थापित झझल्को बचत तथा ऋण सहकारी संस्था लि.भक्तपुर जिल्लाको उत्तरपुर्वि क्षेत्रको एक सबल वित्तिय सहकारीको रुपमा स्थापित हुदै शेयर सदस्यहरुको आर्थिक,सामाजीक र सांस्कृतिक विकास गर्नु संस्था संचालनको केन्द्रविन्दु रहेको छ । सरकारले लिएको तीन खम्वे अर्थनीतिको एक खम्वाको रुपमा रहेको सहकारी क्षेत्रले समग्र आर्थिक क्षेत्रको विकासमा सकारात्मक भुमिका निर्वाह गर्न सक्ने कुरामा कसैको दुइ मत छैन । सहकारी अभियानले हाल सामना गरिरहेको बर्तमान घेराबन्दिलाई सहकारी संस्थाको आफ्नो तर्फबाट पुरा गर्नुपर्ने जिम्मेवारीलाई महशुस गरि सदस्यहरुको संस्था प्रतिको विश्वास कायम गनर्का लागि सदस्यको सुझाव र गुनासाहरुलाई सम्वोधन गर्दै संस्थाले संचालन गर्ने हरेक गतिविधीहरुलाइ सदस्यमुखी बनाउदै अघि बढाउने कुराको प्रतिवद्धता व्यक्त गर्न चाहान्छु । सहकारी मुल्य,मान्यताको अवलम्बन र असल अभ्यासलाई अनुशरण गर्दै संस्थाले प्रदान गर्ने वित्तिय सेवालाई प्रतिस्पर्धी,गुणस्तरीय ,लागत प्रभावकारी र सदस्यको आवश्यकतामा आधारित रही समयसापेक्ष बनाउदै अघि बढ्ने छौं । हामी सुशासन, दक्ष जनशक्तिको विकास, र आधुनिक प्रविधिको अवलम्बन मार्फत आफ्नो संस्थालाई सुदृढ गर्न केन्द्रित छौं। प्रत्येक सदस्यको सन्तुष्टि सुनिश्चित गर्ने गुणस्तरीय सेवा प्रदान गर्नु हाम्रो मुख्य लक्ष्य हो। हामी विश्वास गर्दछौं कि सबै मिलेर काम गरेमा चुनौतीहरूको सामना गर्न र सबैको लागि समृद्ध भविष्य निर्माण गर्न सक्छौं।